वीरगञ्ज – ३० मा प्रदीप यादवको भव्य घरदैलो सम्पन्न, राष्ट्रिय अस्मिता जोगाउन सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह
वीरगञ्ज, १६ फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा तीव्र घरदैलो अभियान जारी…
