सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार अनिल रुङटा भन्छन्– ‘ठगी र धम्कीमा मेरो संलग्नता छैन’

२०८२ फाल्गुन १५, शुक्रबार २०:१७
ई-दैनिक जागरण

वीरगंज, १५ फागुन । नेपाली कांग्रेसका तर्फबाट पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटाले आफू इमान्दारी पूर्वक रोजीरोटीका लागि काम…

समाचार

निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

२०८२ फाल्गुन १५, शुक्रबार ०९:४४
ई-दैनिक जागरण

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा…

समाचार

पर्सा–१ मा अनिल रुगटाको प्रतिज्ञापत्र सार्वजनिक, सेवा प्रवाह र विकासमा जोड

२०८२ फाल्गुन १४, बिहीबार २२:५०
ई-दैनिक जागरण

वीरगंज, १४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा पर्सा क्षेत्र नम्बर–१ का अनिल कुमार रुगटाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसको चुनावी अभियानअन्तर्गत वीरगंज…

समाचार

पर्सागढी–६ को चैनपुर, बागेश्वरी र तित्रौनामा घरदैलो सम्पन्न,विकास निर्माणमा प्राथमिकता दिने रिमा यादवकाे प्रतिबद्धता

२०८२ फाल्गुन १४, बिहीबार २२:३२
ई-दैनिक जागरण

वीरगंज, १४ फागुन । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले पर्सागढी नगरपालिका वडा नम्बर–६ अन्तर्गत चैनपुर, बागेश्वरी र तित्रौना टोलमा घरदैलो…

खेलकुद

नेशनल प्याब्सन टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट–२०८२ दोस्रो दिनका खेल सम्पन्न, ग्रिन ल्यान्ड र डेसिमल विजयी

२०८२ फाल्गुन १४, बिहीबार २२:०६
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, १४ फागुन । National Private and Boarding Schools Association Nepal (नेशनल प्याब्सन) द्वारा आयोजित टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट–२०८२ अन्तर्गत दोस्रो दिनका खेलहरू…

समाचार

कांग्रेस प्रवेशपछि जसपा–कांग्रेस एकीकरणको भ्रमः पर्सागढीमा राजनीतिक तरंग

२०८२ फाल्गुन १४, बिहीबार २१:५४
ई-दैनिक जागरण

वीरगंज, १४ फागुन । पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिकामा यतिबेला राजनीतिक तरंग चर्किएको छ । स्थानीय स्तरमा सक्रिय रहँदै आएका सुरज कुमार…

समाचार

पर्सामा मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णयप्रति व्यवसायी संघको आपत्ति

२०८२ फाल्गुन १४, बिहीबार २१:४१
ई-दैनिक जागरण

वीरगंज, १४ फागुन । पर्सा मदिरा व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्सा जिल्ला प्रशासन कार्यालय बाट मिति २०८२…

समाचार

१२ बुँदे विकास एजेन्डा सहित सरार्फ चुनावी मैदानमा, वीरगंजलाई व्यवसायमैत्री समृद्व सहर बनाउने लक्ष्य

२०८२ फाल्गुन १४, बिहीबार १५:११
ई-दैनिक जागरण

वीरगंज, १३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ बुँदे विकास मूलक एजेन्डा…

समाचार

विगतका काम सम्झिँदै मतदाता : पर्सा १ मा फेरि प्रदीप यादव आवश्यक

२०८२ फाल्गुन १४, बिहीबार १४:५८
ई-दैनिक जागरण

वीरगंज, १४ फागुन ।  पर्सा क्षेत्र १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफनो क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन्। घरदैलोका क्रममा…

समाचार

नेपाली कांग्रेस पर्सा–१ का उम्मेदवार अनिल रुङटाको लक्ष्मणवामा घरदैलो अभियान प्रभावशाली

२०८२ फाल्गुन १४, बिहीबार १४:४९
ई-दैनिक जागरण

वीरगंज, १४ फागुन । अनिल रुङटाको घरदैलो अभियान लक्ष्मणवामा दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। नेपाली कांग्रेस पर्सा–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुङटा वीरगञ्ज महानगरपालिका…