सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

बैकिङ कसुर, चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२ चैत्र २६, बिहीबार २०:१५
ई-दैनिक जागरण

वीरगंज, २६ चैत । बैकिङ कसुर, चेक अनादर मुद्दामा १४ लाख ५० हजार जरिवाना र १० दिन कैद  दण्ड सजाय तोकिएपछि फरार भएका एकजना प्रतिवादीलाई…

अन्तर्राष्ट्रिय

व्यक्तिको हृदय उसको वास्तविक स्वभावको वास्तविक प्रतिबिम्ब हो: बिमल सर्राफ

२०८२ चैत्र २६, बिहीबार १९:४२
ई-दैनिक जागरण

रक्सौल,पूर्वी चम्पारण २६ चैत्र । व्यक्तिको स्वभावको वास्तविक प्रतिबिम्ब उसको बाहिरी व्यवहारबाट होइन, उसको हृदयबाट प्रकट हुन्छ। अरूले उसको हृदयको वास्तविक स्वभाव चिन्न सक्दैनन्। लायन्स…

समाचार

दृष्टिविहीन खेलाडीका लागि पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८२ चैत्र २६, बिहीबार १९:२३
ई-दैनिक जागरण

रक्सौल/वीरगंज, २६ चैत्र । मधेश प्रदेश नेत्रहीन क्रिकेट संघको आयोजनामा दृष्टिविहीन खेलाडीहरू का लागि पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ। मधेश प्रदेशसहित…

समाचार

श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

२०८२ चैत्र २६, बिहीबार १७:२०
ई-दैनिक जागरण

काठमाडौँ, २६ चैत : प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार…

समाचार

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

२०८२ चैत्र २६, बिहीबार १७:०४
ई-दैनिक जागरण

काठमाडौं, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहनुहुने भएको छ ।…

समाचार

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ चैत्र २६, बिहीबार १७:०३
ई-दैनिक जागरण

काठमाडौँ, २६ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर…

समाचार

आमा भेट्न जाने तयारीमा थिए पाटनमा मारिएका दाजुभाइ

२०८२ चैत्र २६, बिहीबार १६:३४
ई-दैनिक जागरण

ललितपुर । बुधबार साँझ पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट ज्यान गुमाएका सुमित र सिर्जन नेम्वाङ आमा भएको ठाउँ लन्डन जाने तरखरमा थिए । तर, एउटालाई…

समाचार

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

२०८२ चैत्र २५, बुधबार २०:२६
ई-दैनिक जागरण

वीरगञ्ज , २५ चैतः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । वीरगञ्जको नारायणी रङ्गशालामा आज भएको…

समाचार

लागूऔषध अफिमसहित दुईजना पक्राउ

२०८२ चैत्र २५, बुधबार २०:००
ई-दैनिक जागरण

वीरगंज, २५ चैत । इलाका प्रहरी कार्यालय सिमरा बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित अफिम सहित दुईजनालाई…

समाचार

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

२०८२ चैत्र २५, बुधबार १६:५७
ई-दैनिक जागरण

पर्सा, २५ चैतःनारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले…