सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

मोटरसाइकल दुर्घटनामा क्वारेन्टाइन अधिकृत डा. भरत साहको निधन

२०८२ चैत्र २३, सोमबार १८:४२
ई-दैनिक जागरण

वीरगंज, २३ चैत्र । पशु क्वारेन्टाइन कार्यालय वीरगंजका क्वारेन्टाइन अधिकृत डा. भरत साहको मोटरसाइकल दुर्घटनामा परी उपचारका क्रममा निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका…

समाचार

नेपाल पत्रकार महासंघद्वारा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र, सरकारी निर्णयप्रति आपत्ति

२०८२ चैत्र २३, सोमबार १८:२३
ई-दैनिक जागरण

काठमाडौं, चैत्र २३ । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना लाई भेटेर सरकारी सञ्चार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण…

समाचार

नारायणी अस्पतालमा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन

२०८२ चैत्र २३, सोमबार १८:१०
ई-दैनिक जागरण

वीरगंज, २३ चैत्र । नारायणी अस्पतालले सेवा प्रवाह लाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन गुनासो सुनुवाइ सम्बन्धी सूचना सार्वजनिक गरेको छ। अस्पतालले प्रदान गर्ने…

समाचार

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

२०८२ चैत्र २३, सोमबार १७:४८
ई-दैनिक जागरण

जनकपुरधाम, २३ चैतः मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको हालसम्म अनुमान गरिएको तथा तोकिएको लक्ष्यभन्दा कम आम्दानी भएको छ । त्यसबाट योजना कार्यान्वयनका साथै वित्तीय…

समाचार

पर्साका लेखापढी व्यवसायीद्वारा ‘पेन डाउन’

२०८२ चैत्र २३, सोमबार १६:३२
ई-दैनिक जागरण

वीरगंज, २२ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, जिल्ला कार्य समिति पर्साले विभिन्न स्थानमा लेखापढी व्यवसायीहरूलाई विनाकारण पक्राउ गरिएको भन्दै ‘पेन डाउन’ आन्दोलन घोषणा गरेको…

समाचार

स्मार्ट पुलिस अवधारणामा, पर्साबाट डिजिटल शौचालय सेवा सुरु

२०८२ चैत्र २३, सोमबार १०:४१
ई-दैनिक जागरण

वीरगञ्ज २३ चैत-  जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन सम्पन्न…

समाचार

अध्यक्ष ओली र नेता लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

२०८२ चैत्र २२, आईतवार २२:२४
ई-दैनिक जागरण

काठमाडौँ, २२ चैतः जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच…

समाचार

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२०८२ चैत्र २२, आईतवार २०:२७
ई-दैनिक जागरण

काठमाडौँ, २२ चैतः नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।   मन्त्रिपरिषद्को आज बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा…

समाचार

नेशनल मेडिकल कलेजद्वारा स्पोर्ट्स वीक २०८२ उद्घाटन कार्यक्रम सम्पन्न

२०८२ चैत्र २२, आईतवार १७:१९
ई-दैनिक जागरण

वीरगंज, २२ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा स्पोर्ट्स वीक २०८२ अन्तर्गत उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कलेज परिसरस्थित…

समाचार

शनिबार र आइतबार बिदा दिने निर्णय 

२०८२ चैत्र २२, आईतवार १६:४२
ई-दैनिक जागरण

काठमाडौं,२२चैतः सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा दुई…