सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

एमाले पर्सा बैठक सम्पन्न, ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण भन्दै तत्काल रिहाई माँग

२०८२ चैत्र २५, बुधबार १६:५३
ई-दैनिक जागरण

वीरगंज, २५ चैत्र । नेकपा एमाले पर्साको बुधबार सम्पन्न जिल्ला स्तरीय भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही तथा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै…

अन्तर्राष्ट्रिय

आत्म-सन्तुष्टि नै बाँच्ने उत्तम तरिका हो: बिमल सर्राफ

२०८२ चैत्र २५, बुधबार १६:४३
ई-दैनिक जागरण

रक्सौल, पूर्वी चम्पारण २५ चैत्र । जहाजले पानीलाई प्रवेश गर्न नदिएसम्म सम्पूर्ण समुन्द्रको पानीले पनि जहाज डुबाउन सक्दैन। त्यस्तै गरी, संसारको कुनै पनि नकारात्मक विचारले…

समाचार

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

२०८२ चैत्र २४, मंगलवार १८:२६
ई-दैनिक जागरण

धनुषा, २४ चैतः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस…

समाचार

मोटरसाइकल दुर्घटनाको थप विवरण : मृतक र घाइतेको विवरणसहित

२०८२ चैत्र २४, मंगलवार १८:०८
ई-दैनिक जागरण

महोत्तरी, २४ चैतः जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको घटनाको थप विवरण…

समाचार

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौं प्रदेशसभा उदघाटन

२०८२ चैत्र २४, मंगलवार १७:४९
ई-दैनिक जागरण

जनकपुर, २४ चैत । नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेश प्रदेशको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।   जनकपुरमा…

समाचार

भीषण सडक दुर्घटनामा तीन जना विद्यार्थीको जलेर मृत्यु 

२०८२ चैत्र २४, मंगलवार १५:४२
ई-दैनिक जागरण

महोत्तरी – जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज बिहान भएको भीषण सडक दुर्घटनामा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ। विपरीत दिशाबाट…

समाचार

मानव मन मानव जातिको सबैभन्दा ठूलो अदालत हो: बिमल सर्राफ

२०८२ चैत्र २४, मंगलवार १५:३४
ई-दैनिक जागरण

रक्सौल, पूर्वी चम्पारण २४ चैत्र । मानिसहरू प्रायः सत्य बोल्नबाट बच्छन् वा डराउँछन्, तर सत्य कहिल्यै लुकाउन सकिँदैन, न त यसलाई कहिल्यै मेटाउन सकिन्छ। रक्सौलको…

समाचार

ओली र लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

२०८२ चैत्र २३, सोमबार २०:१६
ई-दैनिक जागरण

काठमाडौँ, २३ चैत : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई…

समाचार

जीवन भनेको चकनाचुर भएको सपना पछि फेरि सपना देख्नु हो: बिमल सर्राफ

२०८२ चैत्र २३, सोमबार १९:४१
ई-दैनिक जागरण

रक्सौल, पूर्वी चम्पारण २३ चैत्र । जीवनको अर्थ धनी, लोकप्रिय वा सिद्ध हुनु होइन; यसको अर्थ प्रामाणिक, नम्र र दयालु हुनु हो। लायन्स क्लब ऑफ…

समाचार

स्थानीय तहका कर्मचारीलाई नियमित उपस्थित हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन

२०८२ चैत्र २३, सोमबार १९:०२
ई-दैनिक जागरण

काठमाडौं, चैत्र २३ । नेपाल सरकार अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशास मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीको अनियमित उपस्थितिका कारण सेवा प्रवाहमा असर परेको भन्दै…