रक्सौल, १३ कार्तिक । पर्वको विशेष अवसरमा ग्राहकहरूका लागि खुसी र किनमेलको उत्कृष्ट अवसर लिएर रक्सौलको प्रतिष्ठित होम फर्निसिङ शोरुम ‘रूप बहार’ आएको छ।
ग्राहकहरूको उत्साह बढाउने र चाडपर्वको रौनकलाई थप विशेष बनाउने उद्देश्यले रूप बहारले फेस्टिभ सिजन लन्च अफर आयोजना गर्न लागेको छ। यो विशेष अफर अक्टोबर ३१ (शनिबार), नोभेम्बर १ (आइतबार) र नोभेम्बर २ (सोमबार), २०२६ सम्म सञ्चालन हुनेछ।
तीन दिनसम्म चल्ने यस विशेष आयोजनामा ग्राहकहरूले आकर्षक छुटको लाभ लिन सक्नेछन्।
विशेष छुटका आकर्षणहरू :
* सबै सामानमा सिधै २० प्रतिशत छुट (FLAT 20% OFF)!
* छनोट गरिएका सामानमा ५० प्रतिशतसम्म छुट (UPTO 50% OFF)!
यसका साथै ग्राहकहरूका लागि अर्को विशेष आकर्षणका रूपमा ७ दिने मेगा लक्की ड्र अफर पनि राखिएको छ। यसमार्फत ग्राहकहरूले आकर्षक उपहार जित्ने सुनौलो अवसर पाउनेछन्। लक्की ड्रका विजेताहरूको नाम धनतेरसको शुभ अवसरमा सार्वजनिक गरिनेछ।
शोरुममा बेडसिट, आकर्षक बेड कभर, पर्दा, कर्टेन फेब्रिक, ग्राहकको रोजाइअनुसार तयार गरिने पर्दा, सोफा कभर, प्रिमियम सोफा फेब्रिक, ब्लाइन्ड्स, कार्पेट, कम्बल, दोहर, कुशन, सिरानी, म्याट्रेस, डोरम्याट, बाथम्याटलगायत घर सजावटसँग सम्बन्धित विभिन्न गुणस्तरीय सामग्री उपलब्ध छन्।
रूप बहार व्यवस्थापनले सम्पूर्ण ग्राहकहरूलाई यस विशेष आयोजनामा सहभागी भई आकर्षक छुट तथा लक्की ड्रको लाभ उठाउन हार्दिक अनुरोध गरेको छ।
केवल ३ दिन – आकर्षक छुट, विशेष किनमेल र उपहार जित्ने सुनौलो अवसर!
आउनुहोस्, यस चाडपर्वमा आफ्नो घरलाई नयाँ र आकर्षक रूप दिऔँ !
रूप बहार (ROOP BAHAR) C/o The Arvind Store, Main Road, Raxaul WhatsApp: 9472501086

