8 November ,2026,Sunday

प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता शनिबारदेखि, ८ जिल्लाको सहभागिता

अभिलाष गुप्ता

वीरगंज, २८ कार्तिक ।  नेसनल प्याब्सनद्वारा आयोजना हुन लागेको प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता शनिबार बिहान १० बजेबाट सुरु हुने भएको छ। प्रतियोगितामा प्रदेशका ८ वटा जिल्लाबाट सहभागीता रहने जानकारी आयोजकले दिएको छ।

प्रतियोगिता वीरगंजको घन्टाघरस्थित क्लासिक बैंक्वेटमा सम्पन्न हुनेछ। प्रदेशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर मैत्रीपूर्ण प्रतिस्पर्धा, ज्ञान–विकास र हाजिर–जवाफ क्षमताको प्रसार गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेसनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादवले जानकारी दिए।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...