सही खबर, सही समयमा

कलैयाको नीति तथा कार्यक्रममा विवाद, झडप

ई-दैनिक जागरण
२०८० असार ६, बुधबार १५:०४
वीरगंज, ६ असार । कलैया उपमहानगरपालिकाले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रममा विवाद उत्पन्न भएको छ ।
उपप्रमुख विश्मिल्लाह खातुनले एक अर्ब ५९ करोडको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि असन्तुष्ट जनप्रतिनिधि र वडासदस्यहरुबीच विवाद भएको छ । वडाहरुको भागवण्डाको विषयमा विवाद हुंदा कुटपिट समेत भएको छ । केही परिषद सदस्यहरुले नगरसभा बहिष्कार गरी विरोध गर्ने क्रममा कुटाकुट भएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?