1 October ,2026,Thursday

पर्सा–१ मा अनिल प्रसाद सिंहसहित चार जना क्षेत्रीय कार्यसमितिमा निर्विरोध निर्वाचित

वीरगंज,  १४ असाेज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय कार्यसमितिका चार जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति, पर्साले जारी गरेको सूचनाअनुसार क्षेत्रीय सभापतिमा अनिल प्रसाद सिंह निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी क्षेत्रीय सचिवमा हरि प्रसाद यादव, सहसचिवमा सज्जाद हुसैन समानी र महिला सहसचिवमा कल्पना खड्का निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार तोकिएको निर्वाचन प्रक्रियाअन्तर्गत सम्बन्धित पदमा एकभन्दा बढी उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...